सिन्धुलीका सुजन फेवातालमा मृत फेला

पाेखरा | साउन १९, २०८०

सिन्धुलीका सुजन फेवातालमा मृत फेला

पोखरा:   फेवातालमा सिन्धुलीको घर भएका एकएक युवक मृत फेला परेका छन् । 

 

कमलामाई ७ घर भएका २४ वर्षीय सुजन थापा मगर फेवातालमा  मृत भेटिएका हुन् । 

 

शव तैरिरहेको देखेपछि  कास्की प्रहरीको टोलीलाई खबर गरेको थियो ।

 

उद्दारपछी सो शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान लगिने तयारी भैरहेको बैदाम प्रहरीले जनाएको छ । 

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

थप पढ्नुहोस्